रोचक सामग्री


खोजी

Sunday, May 29, 2016

कनकमणिले लुकाएको अरबौंको जग्गा सरकारको नाममा ल्याउन अख्यितारको निर्देशन

काठमाडौं । साझा यातायातका अध्यक्ष कनकमणि दिक्षित र उनको परिवारको नामा रहेको १८ रोपनी गैरकानुनी जग्गा सरकारको नामा ल्याउन अख्तियारले भूमिसुधार तथा व्यवस्था मन्त्रालयलाई निर्देशन दिएको छ । आजको नयाँ पत्रिका दैनिकमा खबर छ – रानी जगदम्बाकुमारी राणाबाट सरकारको नामा आउनुपर्ने जग्गा दीक्षित परिवारले आफ्नो नामा सारेको प्रमाणसहित अख्यितार ले आइतबार मन्त्रालयलाई निर्देशन दिएको स्रोतले

Read More: कनकमणिले लुकाएको अरबौंको जग्गा सरकारको नाममा ल्याउन अख्यितारको निर्देशन

No comments:

Post a Comment