रोचक सामग्री


खोजी

Monday, May 23, 2016

स्थानीय निकायको निर्वाचनको औचित्य छैनः पौडेल

नवलपरासी । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले स्थानीय निकायको निर्वाचनको औचित्य नभएको बताएका छन् । नवलपरासीमा सोमवार रिपोटर्स क्लव नवलपरासीले गरेको पत्रकार भेटघाटमा उनले देश संघीयतातर्फ उन्मुख भएकाले स्थानीय निकायको निर्वाचनको कुनै औचित्य नभएको बताए । पौडेलले देश संघीयतातर्फ उन्मुख भएकाले पुरानै गाविस वा नगरपालिका नभई संघीयता आधारमा गाउँपालिका, नगरपालिका अनुसारको निर्वाचन आवश्यक रहेको

Read More: स्थानीय निकायको निर्वाचनको औचित्य छैनः पौडेल

No comments:

Post a Comment