रोचक सामग्री


खोजी

Tuesday, May 24, 2016

बिचौलिया पक्राउ गर्दै प्रहरी

चितवन । जिल्ला प्रहरी कार्यालयले विगत एक सातायता २५ जना बिचौलियालाई नियन्त्रणमा लिई कारबाही गरेको छ । पछिल्लो पटक सोमबार मालपोत कार्यालय भरतपुरबाट एक जनालाई नियन्त्रणमा लिएको छ । सोमबार पक्राउ पर्नेमा भरतपुर उपमहानगरपालिका–११ बस्ने ३३ वर्षीय रघुनाथ पौडेल रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । छिटो छरितो रुपमा काम गरिदिने भन्दै पटकपटक अनावश्यक

Read More: बिचौलिया पक्राउ गर्दै प्रहरी

No comments:

Post a Comment