रोचक सामग्री


खोजी

Monday, May 23, 2016

घरको झ्यालबाट खसेर मृत्यु

ताप्लेजुङ, ११ जेठ – ताप्लेजुङ नगरपालिका–१ स्थित एक घरमा पाहुना आएका झापा निवासी नरेन्द्र लिम्बूको गए राति कोठाको झ्यालबाट खसेर ज्यान गएको छ । यहाँस्थित खड्क केदेमको घरमा डेरा गरी बस्ने आफन्त सञ्जय केदेमको कोठामा आएर बसेका दुधे–१ का अन्दाजी ३५ वर्षीय लिम्बूको राति बाहिर निस्कने क्रममा झ्यालबाट खसेर घाइते भई उपचारकै क्रममा जिल्ला अस्पताल

Read More: घरको झ्यालबाट खसेर मृत्यु

No comments:

Post a Comment