रोचक सामग्री


खोजी

Monday, May 23, 2016

कारबाहीे शुल्क बढेपछि नियम उलंघन गर्ने घटे

काठठमाण्डु, ११ जेठ – काठमाण्डु उपत्यकामा ट्राफिक कारबाहीका घटनामा तीन गुणाले कमी आएको छ । ट्राफिक प्रहरीले ट्राफिक नियम उलंघन गर्नेलाई जेठ १ गतेदेखि लागू हुने गरी शुल्क बढाएपछि ट्राफिक कारबाहीमा कमी आएको हो । जेठ १ गतेभन्दा पहिले उपत्यकामा प्रतिदिन एक हजार ६०० देखि दुई हजार ३०० सम्म कारबाही पर्ने गरेकोमा जेठ १ गतेपछि

Read More: कारबाहीे शुल्क बढेपछि नियम उलंघन गर्ने घटे

No comments:

Post a Comment