रोचक सामग्री


खोजी

Monday, May 23, 2016

डाक्टर र नर्सको पढाइमा पनि नेपाली सेना नै अब्बल

काठमाडौँ। स्थापनाको चौथो वार्षिकोत्सव मनाइरहँदा नेपाली सेना स्वास्थ्य विज्ञान संस्थान भण्डारखालले चिकित्साशास्त्रतर्फ एमबिबिएस र नर्सिङका वार्षिक परीक्षामा अरु प्रतिस्पर्धीलाई पछि पारेको छ । उक्त संस्थानमा हाल एमबिबिएसतर्फ पाँच समूहमा गरी ५७८ छात्रछात्रा अध्ययनरत छन् । त्यस्तै, प्रमाणपत्र, स्नातक र बिएस्सी नर्सिङमा गरी उक्त संस्थानमा हाल ३४१ जना छात्रा नर्सिङ महाविद्यालयमा अध्ययन गरिरहेको संस्थानले जनाएको छ

Read More: डाक्टर र नर्सको पढाइमा पनि नेपाली सेना नै अब्बल

No comments:

Post a Comment