रोचक सामग्री


खोजी

Tuesday, May 24, 2016

बढी शुल्क लिएका विद्यालयलाई कारबाही माग

जेठ ११ । संयुक्त विद्यार्थी सङ्गठनको बैठकले ऐन विपरीत शुल्क लिएका विद्यालयलाई चाँडो कारबाही गर्न माग गरेको छ । नेपाल विद्यार्थी सङ्घ केन्द्रीय कार्यालय धोबीधारामा आज बसेको संयुक्त विद्यार्थी सङ्गठनको बैठकले अनुगमनका क्रममा धेरै शुल्क लिएको जनाई कारबाही गर्न माग गरेको हो । नेविसङ्घका प्रवक्ता युपी लामिछानेले अनुगमनका क्रममा धेरै विद्यालयले शिक्षा ऐनभन्दा बढी रकम

Read More: बढी शुल्क लिएका विद्यालयलाई कारबाही माग

No comments:

Post a Comment