रोचक सामग्री


खोजी

Sunday, May 29, 2016

नेपाल–भारतबीच गम्भीर बैठक हुने, १९५० को सन्धिको कुरा उठ्ने

काठमाडौं, १७ जेठ । नेपाल–भारतबीचका सन्धि–सम्झौता पुनरावलोकनका लागि सुझाव दिन बनेको प्रवुद्ध ब्यक्ति समूह (ईपीजी) को पहिलो संयुक्त बैठक आगामी असार १६ र १७ मा काठमाडौंमा बस्ने भएको छ । नेपाली विज्ञ समूहका संयोजक डा भेषबहादुर थापाका अनुसार बैठकबारे आइतबार टुंगो लागेको हो । कान्तिपुर दैनिकले समाचार छापेको छ । समूहमा नेपालका तर्फबाट थापाको संयोजकत्वमा

Read More: नेपाल–भारतबीच गम्भीर बैठक हुने, १९५० को सन्धिको कुरा उठ्ने

No comments:

Post a Comment