रोचक सामग्री


खोजी

Sunday, May 29, 2016

सदनमा कांग्रेस पूर्वअर्थमन्त्रीले बजेटबारे धारणा राख्ने

काठमाडौँ, १६ जेठ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले सरकारले शनिबार प्रस्तुत गरेको आगामी आवको बजेट वक्तव्यका सम्बन्धमा पार्टीका तर्फबाट प्रभावकारी रुपमा प्रस्तुत हुन सांसदलाई निर्देशन दिएको छ । पार्टी सभापति एवम् संसदीय दलका नेता शेरबहादुर देउवाको अध्यक्षतामा आज बसेको संसदीय दलको बैठकले सोमबार बस्ने सदनको बैठकमा पूर्वअर्थमन्त्री डा रामशरण महतले पार्टीको तर्फबाट धारणा राख्ने

Read More: सदनमा कांग्रेस पूर्वअर्थमन्त्रीले बजेटबारे धारणा राख्ने

No comments:

Post a Comment