रोचक सामग्री


खोजी

Sunday, May 29, 2016

नेपाल आफैँले गर्ने निर्माणमा भारतद्धारा गम्भीर अस्वीकार्य

काठमाडौं । नेपाल–भारत संयुक्त प्राविधिक समिति (जेएसटीसी) को गत शुक्रबार नयाँदिल्लीमा सम्पन्न पाँचौं बैठकमा सुनकोसी–कमला डाइभर्सनलाई सप्तकोसी उच्च बाँधको संयुक्त अध्ययनबाट अलग गर्न भारतले अस्वीकार गरेको छ। आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ – नेपालले सप्तकोसी उच्च बाँधको प्याकेजबाट सुनकोसी कमलालाई हटाई आफैले अध्ययन गरी निर्माण सुरु गर्न भारतलाई प्रस्ताव गरेको थियो। भारतीय पक्षले दुई

Read More: नेपाल आफैँले गर्ने निर्माणमा भारतद्धारा गम्भीर अस्वीकार्य

No comments:

Post a Comment