रोचक सामग्री


खोजी

Monday, May 23, 2016

मधेसवादी दलले प्रधानमन्त्रीलाई नै टेरेनन्, तारन्तार फोन हान्दा…

काठमाडौं, ११ जेठ । राजधानी केन्द्रीत आन्दोलन गरिरहेका मधेसवादी दलले सर्वदलीय बैठक बहिष्कार गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले आज विहान ११ बजेका लागि बोलाएको बैठकमा मधेसवादी दलका तर्फबाट कोही गएनन् । यसअघि उपप्रधान तथा परराष्ट्रमन्त्री एवं संघीयता मिलाउन गठित वार्ता समितिका संयोजक कमल थापाले वार्तामा आउन भन्दै पत्र पठाउँदा मधेसवादी दलका शीर्ष नेताहरुले

Read More: मधेसवादी दलले प्रधानमन्त्रीलाई नै टेरेनन्, तारन्तार फोन हान्दा…

No comments:

Post a Comment