रोचक सामग्री


खोजी

Tuesday, May 24, 2016

एन्जेलिना जोलीले पढाउन शुरु गरिन्

एजेन्सी, ११ जेठ । हलिउड स्टार एन्जेलिना जोलीले प्राध्यापन गर्ने भएकी छन् । बेलायतको ख्यातिप्राप्त विश्वविद्यालय लण्डन स्कुल अफ इकोनोमिक्स (एलएसई) मा भिजिटिङ प्रोफेसरको रुपमा उनलाई नियुक्त गरिएपछि उनको प्राध्यापन क्यारियर शुरु भएको हो । हलिउड हुदैं सामाजिक तथा राजनीतिक क्षेत्रमा प्रवेश गरेकी जोलीले एलएसईमा स्नातकोत्तरका विद्यार्थीलाई पढाउने छिन् । विश्वविद्यालयमा हालै संञ्चालन गरिएको महिला,

Read More: एन्जेलिना जोलीले पढाउन शुरु गरिन्

No comments:

Post a Comment