रोचक सामग्री


खोजी

Sunday, May 29, 2016

बजेट सुनेर सबै दंग छन् ः प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले प्रस्तुत गरेको बजेट सुनेर सबै जनता दंग परेको बताएका छन् । अन्तर्राष्ट्रिय सगरमाथा दिवसका अवसरमा पर्यटन मन्त्रालयले आइतबार काठमाडौंमा गरेको कार्यक्रममा बोल्दै सरकारले ल्याउने बजेटले सबै क्षेत्रलाई उत्साही बनाएको बताए । ‘बजेटले सबै क्षेत्र उत्साही छन्’, प्रधानमन्त्री ओलीले भने, ‘केहीले विरोधका लागि विरोध गरेका छन्, विरोध गर्नुको कुनै

Read More: बजेट सुनेर सबै दंग छन् ः प्रधानमन्त्री

No comments:

Post a Comment