रोचक सामग्री


खोजी

Tuesday, May 24, 2016

बजार अभाव जंगलमै जडीबुटी कुहिए

बागलुङ, ११ जेठ – घुम्टेको लेक र आसपासका वन क्षेत्रमा प्रचुर मात्रामा जुडीबुटी पाइने भए पनि त्यसको बजारीकरण हुन सकेको छैन । सीप, प्रविधि र व्यावसायिक जनशक्तिको अभावले बहुमूल्य जडीबुटी त्यसै खेर गइरहेको छ । परम्परागत हिसाबले पहिचान भएका केही जडीबुटीको सामान्य किनबेच हुने गरे पनि त्यो व्यवस्थित हुन सकेको छैन । करिब दश हजार फिटको

Read More: बजार अभाव जंगलमै जडीबुटी कुहिए

No comments:

Post a Comment