रोचक सामग्री


खोजी

Sunday, May 29, 2016

राजधानीमा सवारी नियम उल्लंघन गर्ने कार्य ह्वात्तै घट्यो

काठमाडौं, १७ जेठ । गएको वैशाख ३१ गते काठमाडौं उपत्यकामा नियमविपरित सवारी चलाउने १ हजार ६ सय १७ चालक कारबाहीमा परे । तर त्यसको ठीक एक दिनपछि जेठ १ गते उपत्यकाभर जम्मा ४ सय ६० जना चालक मात्र कारबाहीमा परे । नागरिक दैनिकले समाचार छापेको छ । एक दिनमै उपत्यकाका सडकमा ट्राफिक प्रहरीको कारबाहीमा पर्ने

Read More: राजधानीमा सवारी नियम उल्लंघन गर्ने कार्य ह्वात्तै घट्यो

No comments:

Post a Comment