काठमाडौं, १७ जठ । क्यानडाको सरकारले २२ जना नेपालीको नाम कालोसूचीमा राखेको छ । एनआरएन क्यानडा सामाजिक, परोपकारी संस्थाका रुपमा दर्ता गरेर क्यानडाको कानुनविरुद्ध गएकाले कालोसूची निकालेको हो । तरुण साप्ताहिकले समाचार छापेको छ । संस्था दर्ता गरेको, तर प्रचलित कानुनअनुसार वार्षिक हिसाब–किताब नदेखाएको, संस्थाको रकम धेरै उल्लेख गरेको, तर त्यसअनुसार कर सार्वजनिक नगरेको र
Read More: क्यानडाले २२ जना नेपालीलाई यसरी कालोसूचीमा राख्यो हेर्नुहोस नामसहित
No comments:
Post a Comment