रोचक सामग्री


खोजी

Sunday, May 29, 2016

नेपालमा लगानी गर्न चिनियाँ उद्योगी इच्छुक

काठमाडौ । नेपालको औद्योगिक क्षेत्रमा लगानी गर्ने चिनियाँ उद्योगी व्यवसायी इच्छुक देखिएका छन । चीन भम्रणका क्रममा राजधानी बेइजिङ रहेको उद्योग वाणिज्य महाससंघको टोलीसंग चिनियाँ उद्योगीहरुले मुख्य गरी वन उल्द्यान लगानी गर्ने इच्छा देखाएका हुन । महासंघका वन उद्याम महाशाखा बोर्डका सहसभापती नरेन्द्र कुमार खड्का नेतृत्वको टोली एक साता देखि चीनको बिभिन्न स्थानका वनजज्य उद्योगको

Read More: नेपालमा लगानी गर्न चिनियाँ उद्योगी इच्छुक

No comments:

Post a Comment