रोचक सामग्री


खोजी

Monday, May 23, 2016

सरकारले तत्काल विद्यार्थी ठग्ने विद्यालयलाई कारवाही नगरे कडा आन्दोलन गर्ने विद्यार्थी संगठनको चेतावनी

काठमाण्डु, ११ जेठ– सरकारले आफूहरुसँग गरेको सहमति कार्यान्वयन नगरेको भन्दै संयुक्त विद्यार्थी संगठनले आक्रोस व्यक्त गरेको छ । केही समयअघि सरकारसँग भएको सहमति अनुसार निजी विद्यालयको अनुगमन गरी सात दिनभित्र कारवाही गर्ने सहमति कार्यान्वयन नभएको भन्दै संगठनले आक्रोश व्यक्त गरेको हो । साथै बैठकले विद्यालयको अनुगमनका क्रममा भेटिएका कमी कमजोरीका विषयमा बुधबार पत्रकार सम्मेलन गरी

Read More: सरकारले तत्काल विद्यार्थी ठग्ने विद्यालयलाई कारवाही नगरे कडा आन्दोलन गर्ने विद्यार्थी संगठनको चेतावनी

No comments:

Post a Comment