रोचक सामग्री


खोजी

Tuesday, May 24, 2016

निकै लामो समयपछि बादल र मातृका सिंहदरबार छिरेपछि…

काठमाण्डु, ११ जेठ– प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको सत्तारुढ र विपक्षी दलको बैठकमा भाग लिन नेकपा (माओवादी केन्द्र) का नेता रामबहादुर थापा ‘बादल’ र मातृका यादव सिंहदरबार छिरेका छन् । दोश्रो संविधानसभा चुनाव र सोही संविधानसभाबाट आएको संविधानसमेत बहिस्कार गरेका यी दुई नेताले विभिन्न माओवादी पार्टीबीच एकता भएपछि सत्तारुढ दलको हैसियतमा सिंहदरबार छिरेका हुन् ।

Read More: निकै लामो समयपछि बादल र मातृका सिंहदरबार छिरेपछि…

No comments:

Post a Comment