रोचक सामग्री


खोजी

Sunday, May 29, 2016

प्रधानमन्त्रीले शिलान्यास गरेको घरको जग नै गायब

काठमाडौ । २०७२ वैशाख १२ गते ११ः५६ बजे गएको विनाशकारी भूकम्पले शरवे तामाङको घर ढाल्यो। २०७३ वैशाख १२ गते ११स्५६ बजे प्रधानमन्त्री केपी शर्मा ओलीले भत्केको त्यही घरको भग्नावशेष पन्छाएर पुनर्निर्माणको शिलान्यास गरे। निकै ठूलो तामझामसहित प्रधानमन्त्री ओली, प्रधानमन्त्री पत्नी राधिका शाक्य, वन तथा भूसंरक्षणमन्त्री अग्नि सापकोटा र पूर्वमन्त्री अमृतकुमार बोहोरा पुगेर शिलान्यास गरेको ३३

Read More: प्रधानमन्त्रीले शिलान्यास गरेको घरको जग नै गायब

No comments:

Post a Comment