रोचक सामग्री


खोजी

Sunday, May 29, 2016

यो बर्ष हजका लागी इरानी नागरिकलाई साउदी जान प्रतिबन्ध

जेठ १६। ईरानका नागरिक यो बर्ष हजका लागी साउदी जान नपाउने भएका छन। इरानका संस्कृति मन्त्रीले आफ्ना नागरिकलाई यो बर्ष हजका लागी साउदी नपठाउने घोषणा गरेका छन। गत बर्ष झन्डै ६० हजार इरानी नगारिक हजका लागी साउदी गएका थिए तर दुई देशबीचको बढदो विवाद र तनाबका कारण इरानी नागरिक हजजस्तो पवित्र कामका लागी समेत साउदी

Read More: यो बर्ष हजका लागी इरानी नागरिकलाई साउदी जान प्रतिबन्ध

No comments:

Post a Comment