रोचक सामग्री


खोजी

Thursday, May 19, 2016

राष्ट्रिय खुला चेस इलाममा सुरु

इलाम । इलाममा बिहीबारबाट १९ औं राष्ट्रिय खुला एवं चौथो महिला राष्ट्रिय चेस प्रतियोगिता सुरु भएको छ । नेपाल बुद्धिचाल संघको आयोजना तथा गजुरमुखी चेस क्लब र इलाम जिल्ला बुद्धिचाल संघको व्यवस्थापनमा सुरु भएको प्रतियोगिता ६ दिनसम्म सञ्चालन हुने छ । प्रतियोगितामा खुलातर्फ ३५ तथा महिलातर्फ १८ खेलाडी गरि कुल ५३ खेलाडीको सहभागिता रहने छ ।

Read More: राष्ट्रिय खुला चेस इलाममा सुरु

No comments:

Post a Comment