रोचक सामग्री


खोजी

Thursday, May 19, 2016

बाटोबाटै तेल चोर्ने ३ जना ईन्धनको ट्याङ्करसहित पक्राउ

पर्सा, ६ जेठ । तेल चोर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार बीरगंज उपमहानगरपालिका–२० स्थित अलौ भन्ने स्थानमा नवनिर्मित सुखा बन्दरगाह इन्टेग्रेटेड चेकपोष्ट निर्माण कार्यको लागि नेपाल सरकारबाट भंसार महसुल सुबिधा जाँच पास गराई डब्ल्यु बी ५३ डी ८४१६ नम्बरको ट्याङ्करद्वारा पैठारी गरिएको १२ हजार लिटर डिजल सम्बन्धित स्थानमा

Read More: बाटोबाटै तेल चोर्ने ३ जना ईन्धनको ट्याङ्करसहित पक्राउ

No comments:

Post a Comment