रोचक सामग्री


खोजी

Thursday, May 19, 2016

दाइजो नपाएपछि छोराको विहे रोक्ने बाबु पक्राउ

पर्सा, ६ जेठ । दाइजोको कारण विवाह इन्कार गर्ने महुबन गाविस–३ बस्ने ४५ वर्षीय गणेश साहलाई बुधबार प्रहरीले पक्राउ गरेको छ । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार साहका छोरा २३ वर्षीय गौरीशंकर साह र पर्सा लखनपुर गाविस–४ बस्ने १९ वर्षीया युवतीबीच सामाजिक परम्परा अनुसार गत बैशाख १७ गते बिबाह हुने भनी केटा तथा केटी पक्षको

Read More: दाइजो नपाएपछि छोराको विहे रोक्ने बाबु पक्राउ

No comments:

Post a Comment