रोचक सामग्री


खोजी

Thursday, May 19, 2016

पुरानाे माओवादी सकियो, नयाँ पार्टी ‘नेकपा माओवादी केन्द्र’ बन्यो

काठमाडौं । एमाओवादीसहित विभिन्न १० वटा कम्युनिष्ट पार्टीबीच एकता भएको छ । विहीबार काठमाडौंमा भएको एक कार्यक्रमबीच पुष्पकमल दाहालको नेतृत्वमा रहेको एमाओवादीसहित १० वटा कम्युनिष्ट पार्टीबीच एकता भएको हो । एकिकृत नेकपा माओवादी, नेपाल कम्युनिष्ट पार्टी क्रान्तिकारी माओवादी, क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल, नेकपा माओवादी, नेकपा माओवादी बिद्रोही, गौरवशाली पार्टी नेपाल, नेपाल कम्यृनिष्ट पार्टी, बामपन्थी एकता

Read More: पुरानाे माओवादी सकियो, नयाँ पार्टी ‘नेकपा माओवादी केन्द्र’ बन्यो

No comments:

Post a Comment