रोचक सामग्री


खोजी

Thursday, May 19, 2016

लमजुङमा बस दुर्घटना, ८ जनाको मृत्यु

लमजुङ, ६ जेठ । लजमुङमा विहीबार अपराह्न बस दुर्घटना भएको छ । दुर्घटनामा परी ८ जनाको मृत्यु भएको प्रारम्भिक सूचना जिल्ला प्रहरी कार्यालय लमजुङको सञ्चार शाखाले दैनिक नेपाललाई जानकारी दिएको छ । घटनास्थल मध्य नेपाल नगरपालिका वडा नम्बर पाँचको तामाखानी भन्ने ठाउँमा भएको र त्यहाँ प्रहरी पुगिसकेको लमजुङ प्रहरीले जनाएको छ । बस चितवनको नारायणघाटबाट लम्जुङको

Read More: लमजुङमा बस दुर्घटना, ८ जनाको मृत्यु

No comments:

Post a Comment