रोचक सामग्री


खोजी

Thursday, May 19, 2016

लमजुङमा बस दुर्घटना, ८ जनाको मृत्यु

काठमाडौं । लमजुङको चिताकोटस्थित तामाखानीमा बिहीबार भएको बस दुर्घटनामा ८ जनाको मृत्यु भएको छ । मृतकको शनाखत हुन नसकेको प्रमुख जिल्ला अधिकारी मोहन डीसीले जानकारी दिए । “दुर्घटनाका घाइतेको संख्या यकिन हुन सकेको छैन” प्रमुख जिल्ला अधिकारी डीसीले भने,“अहिले घाइतेलाई एम्बुलेन्समा राखेर उपचारका लागि अस्पताल ल्याउने काम भइरहेको छ ।” दुर्घटनाको कारण पत्ता लागि नसकेको

Read More: लमजुङमा बस दुर्घटना, ८ जनाको मृत्यु

No comments:

Post a Comment