रोचक सामग्री


खोजी

Saturday, May 21, 2016

काठमाडौंमा भूकम्पको धक्का

काठमाडौं । आइतबार बिहानै ७ बजेर ३३ मिनेटजाँदा तिब्बतलाई केन्द्र बनाएर  भूकम्प गएको छ । उक्त भूकम्पको धक्का काठमाडौंमा पनि महशुस गरिएको छ ।भूकम्प ५.६ रेक्टर स्केलको मापन गरिएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।  भूकम्पको क्षतिको  विवरण हालसम्म आएको छैन् । The post काठमाडौंमा भूकम्पको धक्का appeared first on www.khabardabali.com.

Read More: काठमाडौंमा भूकम्पको धक्का

No comments:

Post a Comment