रोचक सामग्री


खोजी

Saturday, May 21, 2016

बसबाट हामफाल्दा दाङका सुइरे बिकको मृत्यु

धादिङ, ९ जेठ । धादिङ्ग जिल्लाको बैरेनी– ९ स्थित गर्दाखोलामा गुडीरहेको बसबाट हामफाल्दा दाङ घर भएका ४५ वर्षीय सुइरे बिकको मृत्यु भएको छ । शनिबार राति ९ बजे ना ६ ख ९२५ नम्बरको गुडिरहेको बसबाट दाङ्ग जिल्ला बिजौरी घर भएका बिकले बसबाट हामफालेको प्रहरीले जनाएको छ । बसबाट हामफालेका बिकको मानसिक सन्तुलन ठीक नभएको प्रहरीको

Read More: बसबाट हामफाल्दा दाङका सुइरे बिकको मृत्यु

No comments:

Post a Comment