रोचक सामग्री


खोजी

Thursday, May 19, 2016

सुरक्षा कारबाहीमा ९१ तालिवान मारिए

काबुल (अफगानिस्तान), ६ जेठ । अफगानिस्तानभरी अफगान सैनिक र प्रहरीले बुधबार बिहानबाट तालिवान आतङ्ककारीविरुद्ध सुरु गरिएको कारबाहीको क्रममा ९१ जना तालिवान लडाकू मारिएका छन् । गत २४ घण्टाभित्र गरिएको कारबाहीको क्रममा ती आतङ्ककारी मारिनुको साथै अन्य ७० जना घाइते भएका र २२ जना पक्राउ परेका अफगानिस्तानको गृहमन्त्रालद्वारा बिहीबार प्रकाशित विज्ञप्तिमा जनाएको छ । लुकेर बसेका

Read More: सुरक्षा कारबाहीमा ९१ तालिवान मारिए

No comments:

Post a Comment