रोचक सामग्री


खोजी

Thursday, May 19, 2016

भूकम्पपछि हराएका ७६६ बालबालिका फेला परेनन्

काठमाडौं । देशभरबाट गत वर्ष १ हजार १६ जना बालबालिका हराएका मध्ये केवल २ सय ५० फेला परेका र बाँकी ७ सय ६६ अझै बेपत्ता रहेको प्रहरीको बालबालिका खोजतलास समन्वय केन्द्रले जनाएको छ । यसरी हराएकामध्ये अधिकांश बालिका रहेको पनि केन्द्रले जनाएको छ । खोजी गरिएका अधिकांश बालबालिका भारततर्फ लगिंदै गरेका र कतिपयलाई भारतबाट उद्धार

Read More: भूकम्पपछि हराएका ७६६ बालबालिका फेला परेनन्

No comments:

Post a Comment