रोचक सामग्री


खोजी

Thursday, May 19, 2016

गणतन्त्र दिवस मनाउन समिति गठन

भद्रपुर । गणतन्त्र दिवसलाई भव्यरुपमा मनाउन जिल्ला विकास समिति झापाका स्थानीय विकास अधिकारी खेमराज ओझाको सभापतित्वमा बिहीबार बसेको बैठकले विविध कार्यक्रम गर्ने निर्णय गरेको छ । स्थानीय विकास अधिकारी ओझाको संयोजकत्वमा बनेको मूल समारोह समितिमा त्यस जिल्लाका सांसद, राजनीतिक दलका प्रतिनिधि, कार्यालय प्रमुख, सञ्चारकर्मी सदस्य रहने छन् । समितिले जेठ १४, १५ र १६ गते सबै सरकारी

Read More: गणतन्त्र दिवस मनाउन समिति गठन

No comments:

Post a Comment