रोचक सामग्री


खोजी

Thursday, May 19, 2016

माओवादीहरु बीच एकता, केन्द्रीय समिति बन्यो ऐतिहासिक जम्बो

काठमाडौँ, ६ जेठ । विभिन्न टुक्रामा विभक्त भएका माओवादी घटकले इतिहासमै सबैभन्दा जम्बो केन्द्रीय समिति बनाएर एकता प्रक्रियालाई अगाडि बढाउने भएका छन् । एकतापछि बन्ने नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिमा ६ सय ९९ सदस्य रहने छन् । बबरमहलस्थित एक पार्टी प्यालेसमा जारी रहेको एकीकृत नेकपा (माओवादी), नेकपा (क्रान्तिकारी माओवादी), नेकपा (माओवादी), क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको

Read More: माओवादीहरु बीच एकता, केन्द्रीय समिति बन्यो ऐतिहासिक जम्बो

No comments:

Post a Comment