रोचक सामग्री


खोजी

Thursday, May 19, 2016

तेक्वान्दो प्रशिक्षकद्धय कुँवर सम्मानित

काठमाडौं । तेक्वान्दो प्रशिक्षकद्धय यादव कुँवर र कल्याण कुँवर सम्मानित भएका छन् । बुढानिलकण्ठ स्थित बाडेंपाखा आयोजित एक कार्यक्रममा प्रशिक्षकद्धय कुवँरलाई प्रारम्भीक बाल विकास केन्द्र (इसीडीसी)ले सम्मान गरेको हो । तेक्वान्दो खेल विकास गर्दै केन्द्रका बालबालिकालाई राष्ट्रिय प्रतियोगितामा पदक जित्न सफल तथा बालबालिको उत्पेरणका लागि विभिन्न खेल प्रशिक्षण गरेकोमा कुँवर दाजुभाइलाई सम्मान गरिएको हो ।

Read More: तेक्वान्दो प्रशिक्षकद्धय कुँवर सम्मानित

No comments:

Post a Comment