रोचक सामग्री


खोजी

Thursday, May 19, 2016

नेपालको लुम्बिनी विश्व शान्तिको केन्द्र हो – प्रधानमन्त्री ओली

काठमाडौं, ६ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले शान्तिका प्रवर्तक शाक्यमुनि गौतमबुद्धको जन्मस्थल नेपालको लुम्बिनी विश्व शान्तिको केन्द्र भएको बताउनुभएको छ । २५६०औँ बुद्ध जयन्तीका अवसरमा यहाँ भइरहेको अन्तर्राष्ट्रिय बौद्ध गोष्ठीको आज उद्घाटन गर्दै उहाँले बुद्ध भूमि र बुद्धको उद्गम थलोमा आफू रहन पाउँदा गौरवको अनुभूति भएको बताउनुभयो । बुद्धदर्शन विश्व मानव जातिका लागि उपयोगी दर्शन

Read More: नेपालको लुम्बिनी विश्व शान्तिको केन्द्र हो – प्रधानमन्त्री ओली

No comments:

Post a Comment