रोचक सामग्री


खोजी

Thursday, May 19, 2016

फुट्दै जुट्दै माओवादी

काठमाडौं । माओवादीले ‘जनयुद्ध’ सुरु गर्दा पुष्पकमल दाहाल प्रचण्डसहित १९ जना केन्द्रीय सदस्य थिए । युद्धसुरु भएदेखि नै माओवादी फुटको सुरुवात भइसकेको थियो । सशस्त्र युद्ध सुरु भएको केही समयमै केन्द्रीय सदस्य फणिन्द्र न्यौपानेले पार्टी छाडे । युद्धको समयमै राष्ट्रिय मधेसी मुक्ति मोर्चाको अध्यक्ष जयकृष्ण गोइतलाई हटाई मातृका यादवलाई ल्याएपछि गोइतले पार्टी छाडे । गोइतले

Read More: फुट्दै जुट्दै माओवादी

No comments:

Post a Comment