रोचक सामग्री


खोजी

Thursday, May 19, 2016

आन्दोलनमा दमन गरेको गठबन्धनको आरोप

काठमाडौं । संघीय गठबन्धनले शान्तिपूर्ण आन्दोलनमा सरकारले दमन गरेको आरोप लगाएको छ । ललितपुरको मंगलबजारमा बिहीबार कोणसभा गर्दै गठबन्धनका नेताहरुले यस्तो आरोप लगाएका हुन् । कोणसभालाई सम्बोधन गर्दै संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले भने, ‘‘राज्यले हाम्रो माग नसुन्नुको विकल्प छैन्, उत्पिडनमा परेका समूदायको संख्या बढ्दै गैरहेको छ । तर हाम्रो मागलाई सरकारले सम्बोधन

Read More: आन्दोलनमा दमन गरेको गठबन्धनको आरोप

No comments:

Post a Comment