रोचक सामग्री


खोजी

Thursday, May 19, 2016

एमाओवादीसहित १० कम्युनिस्ट पार्टीबीच एकता

काठमाडौं । एकीकृत नेकपा माओवादीसहित १० वटा कम्युनिस्ट पार्टी एकीकरण भएका छन् । बिहीबार राजधानीमा एकीकरणसभाको आयोजना गरेर पार्टी एकीकरणको घोषणा गरिएको हो । एकीकरण सँगै पार्टीको नाम नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र राखिएको छ । एकीकरणसभामा ६९९ सदस्यीय केन्द्रीय समिति गठन गरिएको जानकारी दिइयो । विसं २०७३ सालको अन्तिमसम्म महाधिवेशन गर्ने अध्यक्ष पुष्पकमल दाहालले

Read More: एमाओवादीसहित १० कम्युनिस्ट पार्टीबीच एकता

No comments:

Post a Comment