रोचक सामग्री


खोजी

Thursday, May 19, 2016

सरकारी जागिर छाडेर बङ्गुरपालन

पाल्पा । रामपुर–१३ कुमराङका सूर्यबहादुर रामजालीले सरकारी जागिर छाडेर व्यावसायिक बङ्गुरपालन गरिरहेका छन् । एघार वर्षसम्म नेपाली सेनामा कार्यरत रामजाली बीचमै जागिर छाडेर यस व्यवसायमा लागेपछि उनले अहिले जिल्लामै नमुना बङ्गुर फार्म व्यवसायीका रुपमा चिनिएका छन् । उनले रु २० लाखको लगानीमा फार्म सञ्चालन गरेका हुन् । धरान र पोखराबाट खरिद गरेर ल्याएका ल्यान्डरेस, ड्युरो,

Read More: सरकारी जागिर छाडेर बङ्गुरपालन

No comments:

Post a Comment