रोचक सामग्री


खोजी

Thursday, May 12, 2016

असइमा जागिर लगाउँछु भन्दै ठगी गर्ने पक्राउ

काठमाडाैँः असइमा जागिर लगाइदिने भन्दै सातलाख रुपैयाँ ठगी गर्ने कराते संघका पूर्व महासचिव प्रहरीको फन्दामा परेका छन् । प्रहरी सहायक निरीक्षक असइमा भर्ना गरिदिने भन्दै रकम असुलेर फरार रहेका केदारबाबु सिवाकोटीलाई पक्राउ गरी कारबाही अघि बढाएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ । असईमा भर्ना गरिदिने भन्दै विभिन्न जिल्लाका युवासँग लाखौ रकम असुल गर्ने सिवाकोटीलाई

Read More: http://nepall.net/13014

No comments:

Post a Comment