रोचक सामग्री


खोजी

Wednesday, December 30, 2015

मुस्ताङको दुर्गम लोमान्थाङ जहाँ कहिल्यै लोडसेडिङ हुँदैन

मुस्ताङ, १५ पुस । मुलुकमा १० घन्टा लामो विद्युत्भार कटौती भए पनि हिमाली जिल्ला मुस्ताङको लोमान्थाङवासीले भने त्यस्तो समस्याको कुनै अनुभूति गर्नु परेको छैन ।




गाउँ नजिकै रहेको सोलार प्यानलबाट उनीहरुले २४सैँ घन्टा विजुली उपभोग गर्न पाएपछि विद्युत्भार कटौतीको कुनै समस्या झेल्न नपरेका हुन् । गत ...
मुस्ताङको दुर्गम लोमान्थाङ जहाँ कहिल्यै लोडसेडिङ हुँदैन

No comments:

Post a Comment