
पुस १६, २०७२- नेपाली सेनाको सैनिक श्रीमती संघले बिर्तादेउराली गाविसका भुकम्पपीडितलाई राहत सामाग्री वितरण गरेको छ । वडा नं ८ स्थित पहरी र दलित बस्तीका २ सय ५० घरधुरीलाई दाल, चामल, नुन, तेल, मसलासहितको खाद्यान र जाडोको लागि कम्बल बितरण गरेको खड्गदल गण धुलिखेलका गणपति प्रमुख सेनानी प्रकाशबहादुर चन्दले जानकारी दिए । (more…)
Continue reading on नेपाल१२३ | ANTVनेपाली सेनाको सहयोग भूकम्पपीडितलाई.
No comments:
Post a Comment