
पुस १६, २०७२- नेपाली फिल्मका महानायक राजेश हमाल भूकम्पबाट अति प्रभावित सिन्धुपाल्चोकको गुम्बामा बिहीबार बिहान पुगे । उनलाई हेर्न मेलापात छाडेर गाउँभरीका बुढापाका र बालबालिका भेला भएर बसेका थिए । भूकम्पपीडित बालबालिकालाई 'हेलम्बु एजुकेसन लाइभलीहुड'का तर्फबाट झोला र शैक्षिक सामाग्री वितरण गर्न उनी पुगेका थिए । (more…)
Continue reading on नेपाल१२३ | ANTVभूकम्पपीडितलाई लुगा र झोला बाँड्दै राजेश हमाल.
No comments:
Post a Comment