रोचक सामग्री


खोजी

Thursday, May 19, 2016

प्रचण्ड प्रश्न : बाबुरामले जे भने पनि छुट पाउँदैनन्, तपाईँको आदेशमा मारिएकालाई के उत्तर दिने?

रमेश लम्साल – काठमाडौँ : दश वर्षसम्मसँगै जनयुद्ध लडेका र मुलुकलाई क्रान्तिकारी परिवर्तनको मार्गमा डोर्‍याएका माओवादीका नेता विभिन्न समूह र घटक एकै ठाउँमा उभिएका छन्।  दश विभिन्न माओवादी घटक एकीकृत भइरहँदा मोहन वैद्य नेतृत्वको नेकपा(क्रान्तिकारी माओवादी), नेत्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादी र हेमन्तप्रकाश ओली नेतृत्वको कम्युनिस्ट न्युक्लियसले भने एकता प्रक्रियालाई ‘नवसंशोधनवादी’को संज्ञा दिँदै वक्तव्य जारी

Read More: प्रचण्ड प्रश्न : बाबुरामले जे भने पनि छुट पाउँदैनन्, तपाईँको आदेशमा मारिएकालाई के उत्तर दिने?

No comments:

Post a Comment