रोचक सामग्री


खोजी

Thursday, May 19, 2016

प्रेस चौतारी नेपालको अध्यक्षमा गणेश बस्नेत सर्वसम्मत

काठमाडौं, ६ जेठ । नेकपा एमाले निकट पत्रकार संस्था प्रेस चौतारी नेपालको अध्यक्षमा गणेश बस्नेत सर्वसम्मत चयन भएका छन् । आजदेखि राजधानीको कमलादीस्थित प्रज्ञा भवनमा सुरु भएको चौतारीको ८ औं महाधिवेशनले बस्नतेलाई आगामी कार्यकालका लागि अध्यक्ष चुनेको हो । यसअघि चौतारीको वरिष्ठ उपाध्यक्ष भइसकेका बस्नेत संस्थापक सदस्य समेत हुन् । पत्रकार बस्नेत २१ वर्षदेखि पत्रकारिता

Read More: प्रेस चौतारी नेपालको अध्यक्षमा गणेश बस्नेत सर्वसम्मत

No comments:

Post a Comment