रोचक सामग्री


खोजी

Thursday, May 19, 2016

दिल्लीबाट धनगढी आउँदै गरेको बसमा शव फेला

फाइल तस्वीर धनगढी, ६ जेठ । नयाँदिल्लीबाट धनगढीका लागि छुटेको ना५ख ६५०० नं को रात्रि बसको सिटमा एक नेपाली यात्रु आज मृत फेला परेका छन् । जिल्ला प्रहरी कार्यालय कैलालीले उक्त बसमा सवार बैतडी जिल्ला महारुद्र गाविस–४ का उदगीबहादुर चन्दलाई बसको सिटमा मृत फेला पारेको हो । दिल्लीको आनन्दबिहार बस बिसौनीबाट बुधबार साँझ बसमा चढेका चन्दको

Read More: दिल्लीबाट धनगढी आउँदै गरेको बसमा शव फेला

No comments:

Post a Comment