रोचक सामग्री


खोजी

Saturday, May 21, 2016

बजेटलगत्तै प्रचण्डले ओली सरकार ढाल्ने

जेठ ९ । आगामी आर्थिक वर्षको बजेटलगत्तै नयाँ सरकार गठन हुने भएको छ । सत्तागठबन्धनका प्रमुख दल नेकपा एमाले र तत्कालीन एमाओवादीबीच वैशाख २३ मा भएको नौ बुँदे सहमति र भद्र सहमति बमोजिम सत्तारुढ दल नै प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले बजेट प्रस्तु गरेपनियाँ सरकार गठनको गृहकार्यमा जुटने तयारीमा छन् । दुई दलबीच सहमतिअनुसार

Read More: बजेटलगत्तै प्रचण्डले ओली सरकार ढाल्ने

No comments:

Post a Comment