रोचक सामग्री


खोजी

Saturday, May 21, 2016

१६ मिनेटको फरकमा दुई पटक भूकम्प, काठमाडौँमा धक्का

जेठ ९ । आइतबार बिहान राजधानी काठमाडौँ लगायतका जिल्लाहरुमा भूकम्पको धक्का महशुस गरिएको छ । तिब्बतलाई केन्द्र बनाएर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले जानकारी दिए । आइतबार बिहान सात बजेर ३३ मिनेट जाँदा  ५.६ रेक्टर स्केलको भूकम्प गएको हो । यस अघि आजै बिहान सात बजेर १७ मिनेट जाँदा तिब्बतलाई नै केन्द्र बनाएर ५.२ रेक्टर स्केलको भूकम्प

Read More: १६ मिनेटको फरकमा दुई पटक भूकम्प, काठमाडौँमा धक्का

No comments:

Post a Comment