रोचक सामग्री


खोजी

Saturday, May 21, 2016

माओवादी केन्द्रको बैठक बस्दै, नेताहरूको जिम्मेवारी बाँडफाँट हुन सक्ने

काठमाडौं, ९ जेठ । पुष्पकमल दाहाल नेतृत्वको नेकपा (माओवादी केन्द्र)को महाधिवेशन आयोजक समितिको बैठक बस्दैछ । काठमाडौंको बत्तीसपुतलीस्थित एक पाटी प्यालेस प्यालेसमा दिउँसो एक बजे बस्ने बैठकमा मुलुकको पछिल्लो राजनीतिक अवस्थाका साथै नेताहरूको जिम्मेवारी बाँडफाँटका विषयमा छलफल हुनेछ । माओवादी केन्द्रले महाधिवेशन आयोजक समितिमा एक सय सदस्या खाली राख्ने तयारी पनि गरेको छ । ६

Read More: माओवादी केन्द्रको बैठक बस्दै, नेताहरूको जिम्मेवारी बाँडफाँट हुन सक्ने

No comments:

Post a Comment