रोचक सामग्री


खोजी

Thursday, May 19, 2016

मृत्युपछि श्राद्ध गर्दा १० दिनसम्म पिण्ड चढाउनैपर्ने यस्तो पाे रैछ कारण

गरुड पुराण प्रमुख हिन्दु धर्म ग्रन्थहरूमध्येको एक हो। कसैको मृत्युपश्चात घर-परिवारका सदस्यहरूले ब्राह्मण द्वारा गरुडपुराण सुन्ने परम्परा छ। यस पुराणमा भगवान विष्णुले आफ्ना वाहन गरुडलाई मृत्युसँग सम्बन्धित अनेकौँ गोप्य कुराहरू खुलाएको उल्लेख गरिएको छ। मृत्युपश्चात जीवात्मा यमलोकसम्म कसरी जान्छन्, त्यसमा उसको घर-परिवारको कस्तो भूमीका रहेको हुन्छ, यी सबैको विस्तृत वर्ण गरुड पुराणमा बताइएको छ। आज

Read More: मृत्युपछि श्राद्ध गर्दा १० दिनसम्म पिण्ड चढाउनैपर्ने यस्तो पाे रैछ कारण

No comments:

Post a Comment